Logo

Tag: पत्रकार

पत्रकारहरू देशको चौथो अंग होइन समाजको ऐना हो : उपसभामुख

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरू देशको चौथो अंग नभइ समाजको ऐना भएको बताएका छन्। शनिबार संसदीय मामिला पत्रकार समाजको ८औं

विस्तृत पढ्नुहोस
पत्रकार महिलालाई तीन दिने फोटो पत्रकारिता तालिम (फोटोसहित)

काठमाडौं, १२ असार । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)द्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि

साइबर सुरक्षा नीतिको मस्यौदाप्रति पत्रकारहरुको चासो

काठमाडौँ, १८ वैशाख । सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरुले विषेश चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव

रविको पत्रकार सम्मेलन सुरु [LIVE]

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पत्रकार सम्मेलन सुरु भएको छ। रास्वपाको पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको हो। रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री

पत्रकारलाई उपचारमा छुट

काठमाडौं, २१ मंसिर । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र

पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट

काठमाडौँ,१२ साउन । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।

यी हुन् एमाले बैठकस्थल बाहिर मुक्कामुक्की गर्ने पत्रकार

काठमाडौं, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा चलिरहँदा दुईजना पत्रकारबीच मुक्कामुक्की भयो । उनीहरु दुवैले एक अर्कामाथि मुक्का हान्न थालेपछि छुट्याउनै मुश्किल परेको थियो ।

व्यङ्ग्यात्मक उखानमार्फत राष्ट्रपतिको अपमान गरेको आरोपमा टर्कीकी पत्रकारलाई जेल सजाय

एजेन्सी, १० माघ। टर्कीको एक अदालतले शनिबार देशकी चर्चित पत्रकार सदफ काबासलाई देशका राष्ट्रपतिको अपमान गरेको मुद्दामा जेल सजाय सुनाएको छ। प्रहरीले काबासलाई स्थानीय समय अनुसार दिउँसो २ बजे हिरासतमा

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका प्रख्यात महिला पत्रकार पक्राउ

अंकारा [टर्की], ९ माघ: टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिवान कब्जा पछि पेशा परिवर्तन गरे

काबुल [अफगानिस्तान], २७ पुस: तालिवानले सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने

हाइटीमा दुई पत्रकारको ‘वीभत्ष’ हत्याको राष्ट्रसंघद्वारा निन्दा

न्यूयोर्क [अमेरिका], २४ पुस: संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । “कहिलेकाँही

हाइटीमा टि मकाक गिरोहद्वारा दुई पत्रकारको जिउँदै जलाएर हत्या

एजेन्सी, २३ पुस। हाइटीमा एक समुहले दुई पत्रकारलाई जिउँदै जलाएका छन् । हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा