पप स्टार

‘गुड नाइट’ भनी यसरी सुतेकी कोरियन पप स्टार हारा मृत भेटिइन्

कोरियाकी पप स्टार गो हाराले शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै बिछ्यौनामा पल्टेको तस्बिर राखेकी थिइन्