Logo

Tag: योगेश भट्टराई

पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ असोज: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको

विस्तृत पढ्नुहोस
आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, ६ असोज: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री भट्टराईले

मन्त्री भट्टराईद्वारा युएईका राजदूतसँग भेटवार्ता, नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं, ४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आज संस्कृति पर्यटन

महामारीकै बीच अन्र्तराष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

काठमाडौँ, ३० भदौ । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार,

योगेश भट्टराई सरकारका प्रवक्ता तोकिने

काठमाडौं, २९ भाद्र । सरकारले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारका प्रवक्ता तोक्ने बुझिएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले उनलाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएर प्रवक्ता तोक्ने बुझिएको छ । विश्वस्त

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं, भदौ २६ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय

काठमाडौँ, २६ भाद्र । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्री भट्टराईको निर्देशन

काठमाडौं, २५ भाद्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौँ, २४ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका

पर्यटन विकासमा अष्ट्रेलियाको सहयोगको प्रतिबद्धता

काठमाडौँ, २३ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आज भएको विदाइ भेटका अवसरमा राजदूत

आफ्नो जन्मदिनको अवसरमा मन्त्री भट्टराईद्धारा मुस्कानलाई आर्थिक सहयोग

भदौ २१, काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग

एयर अरेवियालाई मन्त्री भट्टराईको चेतावनी : यात्रुहरुको रकम फिर्ता नगरे कारवाही गरिन्छ

काठमाडौं भाद्र १७ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित