Logo

Tag: पर्वत

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ८ जेठ । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित

विस्तृत पढ्नुहोस
पर्वतको महाशिलामा एमाले विजयी

काठमाडौँ,३ जेठ । पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी ईश्वरी भुसालले २७४३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका थिए

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

पर्वत, बैशाख ३० राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौं, २९ बैशाख । पर्वतका सबै मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । कतिपय स्थानमा यातायातका साधन र पैदलमा कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका हुन् । जिल्लाका

महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा

काठमाडौँ,२३ वैशाख । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पतालअन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै

पर्वतमा आचारसंहिता पालनामा कडाइ

काठमाडौँ,१९ वैशाख । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो । आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

पर्वत, २ मंसिर । नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न

पर्वतमा मस्जिदमै कक्षा सञ्चालन

पर्वत, ६ असोज । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै

पर्वतमा पहिरोले मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)

पर्वत, १९ भदौ । पर्वतमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

पर्वत, असार २३ । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको

कोभिड त्रासले पर्वतका सबै विद्यालय बन्द

पर्वत, १५ बैशाख । कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द

पर्वतमा ठडिए पैँतीस सय घर

पर्वत, १४ बैशाख । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले