पर्सामा गर्मी बढेपछि बिरामी पनि बढे

पर्सामा गर्मी बढेपछि बिरामी पनि बढे

पर्सा, १७ जेठ । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ ।