Logo

Tag: पहिरो

बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु

५ माघ । मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार

विस्तृत पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने

चितवन, २७ मङ्सिर : सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि

पहिरोमा परी ३७ को मृत्यु

केन्या ८ मङ्सिर । केन्या आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार रातीको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ, ४ असोज (रासस) : वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान

पुरिएका बालक खोज्दै

अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै । तस्वीर : राजकुमार

साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध

जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ । शुक्रबार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिबार बिहान जेसिवी

पहिरामा पुरिएका छमध्ये दुईको शव फेला

रोल्पा,२७ भदौ । अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ । पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी

पहिरामा पुरिएर चालकको मृत्यु

बेझाङ,२७ भदौ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको

लोकन्थलीमा पुनःपहिरो, छ घर उच्च जोखिममा

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३

घडेरी नहुनेले अनुदान पाएनन्

काठमाडौं । भूकम्पपछि आएको पहिरोको कारण बस्ती नै जोखिममा परेपछि बस्ती सारिएकाहरुले सरकारबाट पाउनुपर्ने अनुदान पाएका छैनन् । सुरक्षित स्थानमा सारिएको बस्तिले उपयुक्त जग्गा नपाएका कारण उनीहरुले अहिलेसम्म अनुदान रकम

पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

बागलुङ, २० साउन (रासस) : तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी

दोलखामा पहिरोमा परी दुई जना बेपत्ता

काठमाडौं, १८ साउन । दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५