पाल्पाको निस्दी

जीप दुर्घटनामा दुईको मृत्यु, छ जना घाइते

पाल्पा, २८ साउन। पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ