काठमाडौं, २० माघ । मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री
काठमाडौं, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने
काठमाडौं, माघ १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकता मुद्दामा सर्वोच्च
काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । बुधबार बिहानै प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि उनी पार्टीका नेताहरुसँग
काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता जारी रहेको हो
काठमाडौं, माघ १८ । प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई
काठमाडौं, १७ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन सकेसम्म नटुटोस भन्नेमा आफू सचेत रहेको बताएका छन् । पार्टीको पदाधिकारी बैठकबाट बाहिरिने
काठमाडौं, १७ माघ । रबि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र लामिछानबीच
काठमाडौं, माघ १७ । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मंगलबार ज्ञापनपत्र बुझाएकाे छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको
काठमाडौं, माघ १६ । मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्। दुई दिने भ्रमणमा आइतबार काठमाडौं अवतरण गरेकी नुल्यान्डले आजदेखी
काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित सहिद स्मृति पार्क पुगेर पुष्पगुच्छासहित सम्मान अर्वण गरेका छन् । सहिद दिसवको अवसरमा प्रधानमन्त्री प्रचण्डले सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका
काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह आज बिहान बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र मेयर