Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथि मत विभाजन सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा राखेको विश्वास प्रस्तावमाथि मत विभाजन सुरु भएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन

विस्तृत पढ्नुहोस
कांग्रेसलाई प्रचण्डको जवाफ: हिम्मत भए एमालेसँग मिले हुन्छ, हामी प्रतिपक्षीमा बस्न डराउँदैनौं

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन चुनौती दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको

कांग्रेसलाई प्रचण्डको जवाफः हिजो सबै मिलेर टाउको काट्न खोजेकै हो, तपाईँहरुलाई लागेको छ डराउँछ ?

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको खण्डमा आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । आज (बुधबार) विश्वासको

संसद्‌बाट तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन् । ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९

म प्रतिवाद गर्न चाहन्थेँ, तर संसद् आरोप-प्रत्यारोप गर्ने ठाउँ होइन: प्रचण्ड (पूर्णपाठसहित)

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन आरोप प्रत्यारोप गर्ने थलो नभएको बताएका छन् । नयाँ सत्ता समीकरण फेरिएपछि प्रतिनिधि सभामा तेस्रो पटक विश्वासको मत माग्न रोष्टममा उभिएका प्रचण्डले

‘प्रचण्डलाई आरोप लगाउन सजिलो छैन’

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले आफूलाई भिलेन बनाउन खोजेको बताएका छन् । आज (बुधबार) विश्वासको मत लिनुभन्दा पहिला प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले कांग्रेसकै

मलाई धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसलाई कहिले पनि धोका नदिएको बताएका छन् । विश्वासको मत लिनुभन्दा पहिला आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

कांग्रेसभित्रको विचार समूहको द्धन्द्धले एक वर्षदेखि म आजित थिएँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सत्ता सारथी दल नेपाली कांग्रेसभित्र देखिएको विभिन्न विचार समूहको द्धन्द्धले आाफू आजित बनेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशवासको

प्रतिनिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १०

मन्त्रीद्वय लामिछाने र पुनलाई प्रधानमन्त्रीको निर्देशनः व्यवसायीलाई आतङ्कित नबनाउनु

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी, व्यवसायीको मनोबल गिर्ने गरी आतङ्कित नबनाउन गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन् । अर्थमन्त्री पुनले गृहमन्त्री

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रयोजनार्थ नाउपाद्वारा ह्वीप जारी

काठमाडौं, २९ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नाउपा संसदीय दलको नेता रहेकी रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई विश्वासको