Logo

Tag: पृथ्वीराजमार्ग

पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ, ८ असोज: दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको

विस्तृत पढ्नुहोस
कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, १५ साउन: पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो

आज बिहानदेखि पृथ्वीराजमार्ग अवरुद्ध

दमौली, १४ साउन: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा

दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

तनहुँ,साउन १० । पृथ्वीराजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय

राजमार्ग खुलाउन दुई दिन लाग्ने

धादिङ, ८ साउन: यही साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । यही साउन ५ गते को धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित

राष्ट्रिय राजमार्गकै १०० ठाउँमा क्षति

काठमाडौं, साउन ७। अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा

अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

तनहुँ, ६ साउन: सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–पोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली, साउन ६ । आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका

आठ घण्टापछि पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्ड सुचारु

दमौली, ९ असार : पहिरो गएपछि आज बिहान ६ः३० बजेदेखि अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि दुईतर्फी रुपमा सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा नजिक खसेको

राजमार्गका होटलमा सरकारी अनुगमन

काठमाडौ, फागुन २३ । जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टको बिहीबार अनुगमन गरेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिने गरेको गुनासो आएपछि

सवारी दुर्घटनामा २० घाइते

दमौली, ११ फागुन : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को

सवारी दुर्घटनामा १९ घाइते

दमौली, २५ माघ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को