पोखरी फुटेको आशङ्का

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुखुम्बु, २५ साउन ।सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी चोकर्मा फुटेको आशङ्का गरिएको छ ।