प्रकाश कोइराला

चार कोइराला एकै ठाउँः शेखर, सुजाता र सशांकसँगै जोडिए प्रकाश (तस्बिरसहित)

काठमाडौं, १४ कात्तिक । यसवर्ष प्रकाश कोइराला पनि सुजाता कोइरालाको हातबाट टीका लगाउन पुगे ।