Logo

Tag: प्रतिनिधिसभा बैठक

आज आठ मन्त्रीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ११ । संघिय संसद अन्तरगत प्रतिनिधिसभामा आज पनि मन्त्रीहरुले बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्। अहिले बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरुले

विस्तृत पढ्नुहोस
‘किसानलाई मल अभाव हुँदैन’: प्रधानमन्त्री

काठमाडौं, असार ९ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा १३ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्दै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे। सांसदहरूले

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

काठमाडौं, असार ८ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा अहिले बिहान ११ बस्ने आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभा बैठक : तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौं, असार ३ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत

मन्त्रालयगत बजेटमाथिको छलफलमा मन्त्री नै अनुपस्थित भएपछि…..

काठमाडौं,३२ जेठ । प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ । आजको बैठकमा युवा तथा खेलकुद, वन

‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

काठमाडौं, जेठ ३२ । भारतले आफ्नो संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेकोबारेमा कूटनीतिक नोट पठाउन नेकपा (एमाले)ले माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी

प्रतिनिधिसभा बैठक [LIVE]

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा बैठक बसिरहेको छ।  

सांसदहरु भन्छन् :‘बजेट सन्तुलित देखिएन’

काठमाडौं,२८ जेठ । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष

सांसदहरूले बजेटबारे उठाएका प्रश्नहरूको आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, जेठ २८ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो। बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

काठमाडौं, जेठ २६ । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत

संसद्मा सभ्यता हराउँदै

काठमाडौं, जेठ २६ । जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ। संसद्मा बोलिने कुराको रेकर्ड हुने हुँदा कुनै पनि जनप्रतिनिधिले

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं, जेठ २४ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची छ। साथै आगामी आर्थिक