Logo

Tag: प्रदेश नं ५

स्वदेशमै रोजगारी सिर्जना गरिने

दाङ, ५ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य

विस्तृत पढ्नुहोस
तीस विधेयक पारित

प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेसनले, ११ विधेयक दोस्रो अधिवेसनले र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको

प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

काठमाडौँ, २५ । प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय

लमहीमा ट्रमा सेन्टर बन्ने

नारायणपुर, १८ चैत । प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना

अराजनीतिक गतिविधि त्याग्नुपर्छ: मुख्यमन्त्री पोख्रेल

दाङ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु

आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो

भेषराज बस्नेत : राँझा, ९ चैत : प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ । प्रतियोगितामा

‘सांस्कृतिक पर्वले समाजलाई एकताबद्ध’

बुटवल, ६ चैत : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने

खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु

जीतपुर,फाल्गुण २६ । जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार बिनियोजित रकम खर्च हुन नसक्दा करोडौ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट

स्व ओलीको सम्झनामा प्रतिष्ठान बनाइने

लमही, २६ फागुन । प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ ।दाङ क्षेत्र नं ३ ९ख० बाट निर्वाचित सदस्य ओलीको सम्झनामा

स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

खस्यौली, ८ फागुन । अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला रु स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ रुप्रदेश नं ५ को नामकरण

मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु

रुपन्देही,४ फागुन । पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने

विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

बुटवल,३ फागुन । एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका