प्रधानमन्त्री हसन डिअब

चर्को बिरोधपछि कानुनमन्त्रीद्वारा राजीनामा

बेरुत, २७ साउन । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिनुभएको छ ।