Logo

Tag: प्रधानमन्त्री

लिङदेनले प्रधानमन्त्रीलाई भने, ‘गाडी फेरिरहने ड्राइभरलाई हाइड्रोजन गाडी दिए, स्टार्ट नहुँदै म पुरानै गाडी चलाउँछु

-रिपोर्टर्स नेपाल/संवाददाता

कांठमाडौं, ६ चैत्र । राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संसद्‍मा टिप्पणी गरेका छन्। प्रधानमन्त्री दाहाललाई विश्वासको मतका आयोजित गरिएको कार्यक्रममा अध्यक्ष

विस्तृत पढ्नुहोस
लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ। लोसपाको आइतबार बसेको संसदीयल दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

प्रधानमन्त्री दाहालका सल्लाहकार बन्दीले दिए राजीनामा

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकार तथा पूर्वमन्त्री गोबिन्द वन्दीले राजीनामा दिएका छन्। प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार रहेका बन्दीले दाहाललाई आज राजीनामा बुझाएको र आज नै

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत

प्रधानमन्त्री दाहालले बोलाए गृह सचिवसहित सुरक्षा अधिकारीलाई बालुवाटार

काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह सचिवसहित सुरक्षा अधिकारीका प्रमुखहरुलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री दाहालले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन गृह सचिवसहित सुरक्षा अधिकारीका

प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। युएईलाई हराउँदै नेपाल विश्वकपको छनोटमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन्। उनले फेसबुकमा ‘आइसिसी क्रिकेट

वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको बताएका छन्। बिहीबार गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री

मन्त्रीहरू फेरिन्छन् तर सरकार फेरिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका मन्त्रीहरू फेरिन सक्ने तर सरकार नफेरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान

सिन्धुली बस दुर्घटनामा परेकालाई उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, २८ फागुन । आइतबार बिहान सिन्धुलीमा भएको बस दुर्घटनाको उद्धारकार्य छिटो गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। आज बिहान सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले उद्धार तथा घाइतेका

उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्। राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि

मुस्ताङमा युनिभर्सिटी खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा विश्वविद्धालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्। मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मुस्ताङमा विश्वविद्धालय खोल्न सरकारले स्वीकृति नदिएको

प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति भण्डारी

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले वार्षिक प्रतिवेदन