Logo

Tag: प्रहरी

यसरी घुससहित रङ्गेहात पक्राउ परे इन्स्पेक्टर जयनेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ मंसिर । ठगीको अभियोगमा एकजना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको थियो । प्रहरीले उनको खोजी गरिरहेको थियो । तर, तिनै अभियुक्तसँग मिलेर पक्राउ

विस्तृत पढ्नुहोस
प्रहरी सक्रियतामा रोकियो बालविवाह

गाईघाट, २६ मङ्सिर : प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज

आमाछोरा मिलेर बाबुको हत्या

सुर्खेत, मंसिर २४ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको

रंगशालामा भीड नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज, पत्रकारमाथि कुटपिट

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा फुटबल खेल शुरु हुनुभन्दा चार घन्टा अगावै ठूलो भीड जम्मा भएको छ । मंगलबार विहानैबाट

विश्वभर लोकप्रीय समाचारमा ‘भारतमा चार बलात्कार आरोपीको इनकाउन्टर’

भारतमा बलात्कारका चार आरोपीलाई प्रहरीले गएराति गरेको इनकाउन्टरको समाचार संसारभर चासोको विषय बनेको छ । विश्वप्रशिद्ध मिडियाले यो समाचारलाई प्रमुख बनाएका छन् । पश्चिमा मिडिया देखि संसारभरका मिडियामा यो समाचार

आइजीपी खनालले अघि बढाए प्रहरीभित्रकै विवादास्पद अधिकृतहरुमाथि कारबाही

काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले संगठनभित्र शुद्धिकरणलाई अझ प्रभावकारी बनाउन सक्रियता देखाएका छन् । प्रहरीसँग अपराधी काप्ने अवस्था हुनुपर्ने भन्दै आएका उनले त्यसका लागि प्रहरी अनुशासित

प्रहरीमा सरुवा बढुवाको दौडधुप

काठमाडौं, १७ मंसिर । उपनिर्वाचनको आचारसंहिताका कारण प्रभावित भएको नेपाल प्रहरीको सरुवा बढुवाको प्रक्रिया सुरु भएको छ । निर्वाचनको चटारो सकिएलगत्तै गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीको बढुवाको तयारी थालेको

चार किलो सुनमा प्रहरी मुछियो

काठमाडौं, १७ मंसिर । तेत्तीस किलो सुन प्रकरण र सनम शाक्यको हत्या प्रकरण लामो समयसम्म रहस्यमय चर्चाको बिषय बन्यो । तेत्तीस केजी सुन प्रकरणपछि सुन तस्करी न्यून भएको आँकलन गरिएको

‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला

काठमाडौं, १७ मंसिर । सिद्धबाबा भनिने कृष्णराज गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । उनलाई दुई छोरा भएकी विवाहिता महिलाले कात्तिक ४ गते चतरास्थित आश्रममै बलात्कार गरेको गम्भीर आरोप लगाएकी

११ थुनुवा प्रहरी हिरासतबाट फरार

सिरहा, १४ मंसिर । प्रहरी कार्यालयको सटर फोडेर ११ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा विभिन्न मुद्दाको अनुसन्धानमा रहेकामध्ये ११ जना फरार भएका हुन् ।

सिद्धबाबामाथि बलात्कारको उजूरी, बाबा अस्पतालमा

काठमाडौं, १३ मंसिर । चतरास्थित महायोगी सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेकी छिन् । महिलाले उजूरी गरेपछि त्यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय यौनदुव्र्यवहारको

प्रहरी मुख्यालयका यी डिएसपीको जागिर धरापमा

काठमाडौं, ११ मंसिर । आफुलाई प्रहरी महानिरीक्षकका खास मान्छे बताउने दुई प्रहरी अधिकृतविरुद्ध गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्याे । डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रविरुद्ध