Logo

Tag: प्रहरी

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

काठमाडौं, ५ चैत्र । श्रोत नखुलेको भारतीय ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, हेटौडा उपमहानगरपालिका

विस्तृत पढ्नुहोस
एकनाले भरुवा बन्दुक सहित बृद्ध पक्राउ

तनहुँ, ५ चैत । एकनाले भरुवा बन्दुक सहित मित्र बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका साझाभञ्याङ बस्ने ७० वर्षीय थापाको साथबाट एकनाले भरुवा बन्दुक, बारुद

नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ

भक्तपुर, ५ चैत । नक्कली लेटरप्याड तथा छाप सहित ५० वर्षीय गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप

जुवाडे पक्राउ

काठमाडौं, ४ चैत । जुवातास खेलिरहेको अवस्थामा बुद्धि बहादुर राउत लगायत ६ जनालाई ५३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा

चिर्पट प्रहार गर्ने पक्राउ

नुवाकोट, ४ चैत । चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका पाटीभन्ज्याङ बस्ने सागर तामाङलाई चिर्पट प्रहार

सुन सहित भारतीय नागरीक पक्राउ

काठमाडौं, ४ चैत । विल तथा अन्य आवश्यक कागजात नभएको सुन सहित भारत मेन्दीपुर कलकत्ता घर भएका आशुतोष सेनापतिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।विल तथा अन्य आवश्यक कागजात नभएको

लागूऔषध सहित पारस खड्का पक्राउ

काठमाडौं, ४ चैत । नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ६ ट्याबलेट सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सर्लाही, हरिवन नगरपालिका भोगटेनीस्थित बाटोबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले

१९ जिल्लामा एसपीको दरबन्दी कहिले ?

गृह मन्त्रालयले १९ पहाडी जिल्लामा सुरक्षा संवेदनशीलताका आधारमा गत मंसिरदेखि उपसचिव सिडिओ हुनेमा सहसचिवलाई सिडिओका रूपमा खटाउन थालेको छ । तर, ती जिल्लामा प्रहरी प्रमुख भने उपसचिव नै छन् ।

जुवाडे पक्राउ

ललितपुर, ३ चैत । जुवातास खेलिरहेको अवस्थामा एक लाख २० हजार रुपैयाँ र ३ बुक तास सहित ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका नख्खुदोबाटो काईचा

मोटरसाइकलमा गाँजा बरामद

सर्लाही, ३ चैत । अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलो सहित प्रहरीले पक्राउ गरेको

घर पु¥याईदिने भन्दै होमस्टेमा लगी बलात्कार

बाँके, ३ चैत । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका आनन्दनगर बस्न चित्र

भन्सार छली ल्याएका कपडा बरामद

काठमाडौं, २ चैत । भन्सार छली ल्याएका कपडा सहित गाडी चालकलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका नागढुंगाबाट रा.१ च ९४३ नम्वरको गाडीमा भन्सार छली ल्याएका