Logo

Tag: प्रहरी

गाँजा ओसारपसारमा युवती

-रिपोर्टर्स नेपाल/संवाददाता

सुनसरी । अवैध लागुऔषध सहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका २० बिष्णुपादुका भञ्ज्याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब तीन

विस्तृत पढ्नुहोस
आगो लाग्दा प्रहरीले के गर्छ

काठमाडौं । प्रहरीले आगलागी नियन्त्रण कसरी गर्ने र कस्तो साधनको प्रयोग गर्ने सम्बन्धमा प्रदर्शन गरेको छ । प्रहरीले व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्निशामक यन्त्रको प्रयोग सम्बन्धी जानकारीमूलक प्रदर्शन

शालिग्राम आत्महत्या अपराध हो, दुरुत्साहन अपराध हो– पूर्व एसएसपी वसन्तराज कुँवर

नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवर बौद्धिक र सक्रिय व्यक्तित्व हुन् । लागूऔषध नियन्त्रण र अपराध नियन्त्रणका क्षेत्रमा निरन्तर सक्रिय उनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछिको घटनाक्रमको शल्यक्रिया गरेका

शालिकरामको परिवारले रवि लामिछानेसहित तीनजनाविरुद्ध किटानी जाहेरी दिदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध परिवारले किटानी जाहेरी दिन लागेको छ । १ भाद्रमा जाहेरी दिने तयारीमा परिवार रहेको महानगरीय प्रहरी

सेंडविच र पिज्जा ढिलो गरेको भन्दै वेटरका हत्या

पेरिस स्थित एक रेष्टुरेन्टमा वेटरलाई ग्राहकले गोलि हानी हत्या गरेका छन् । १६ अगष्टको साँझ शोर ले ग्रान्ड शहरमा घटना भएको हो । आफूले मगाएको सेंडविच र पिज्जा ढिलो ल्याएरको

फिल्डमै यसरी उत्रिए आइजीपी खनाल

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल कार्यक्षेत्रमा आफै खटिने प्रहरी हुन् । उनी कहिले राजमार्गमा प्रहरी कार्यालयहरुको भ्रमण गर्छन् त कहिले प्रहरी कार्यालयमा आकस्मिक भ्रमण गर्छन् । उनी त्यहाँ

अनलाइनबाट बन्दुकको कारोबार   

सिजीझुङ । चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ गरि अनुसन्धानका भइरहेको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको

राजमार्गमा गुडिरहेको ट्रकमा गाँजा तस्करी

मकवानपुर । अबैध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका ६ बस्ने भीमसेन मोक्तान र सोही ठाउँ बस्ने रोशन लामा रहेका छन् । हटौंडा

१४ वर्षीया बालिकालाई करणी गरी फरार मियाँ पक्राउ

सुनसरी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढी गाउँपालिका १ मधेली बस्ने कलाम भन्ने कलामदिन मियाँ छन् । उनलाई २८

१३ वर्षीया बालिकामाथि बलात्कार

भापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङ पक्राउ परेका छन् । उनलाई २८

गाइगोठमा जुवातास

पोखरा । गाइगोठमा जुवातास खेलिरहेका युवाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की, पोखरा महानगरपालिका ३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने विकाश थापा

तरकारी काट्ने चक्कुले हानेर पतिको हत्या

काठमाडौं । सामान्य घरझगडामा पत्नीले पतिमाथि तरकारी काट्ने चक्कुले प्रहार गर्दा पतिको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपाकिला शान्त भवनमा भएको घटनामा संलग्न महिलालाई प्रहरीले २५ साउनको साँझ पक्राउ गरेको