Logo

Tag: प्रहरी

पत्नीमाथि चुलेसी प्रहार

हेटौंडा, १६ असार । पतिले चुलेसी प्रहार गरेपछि घाइते सिताकुमारी मोक्तानको उपचार भइरहेको छ । मकवानपुरको चुरेहिल अस्पतालमा उपचाररत मोक्तान गम्भीर घाइते अवस्थामा आइतबार अस्पताल

विस्तृत पढ्नुहोस
१२ बोरा अवैध जडिबुटीसहित तस्कर गिरोह पक्राउ

बाजुरा, १३ असार । प्रहरीले १२ बोरा अवैध सेतक चिनी र कटुकी जडिबुटीसहित तीनजनालाई पक्राऊ गरेको छ । बुढिनन्दा नगरपालिका बेरसैनबाट बिहिबार उनीहरुलाई पक्राउ गरेको हो पक्राउ पर्नेहरुमा बाँके कोहलपुर

नियम मिच्ने गृहका हाकिमले प्रहरीको जागिर खाइदिने धम्की दिएपछि.. – हेर्नुहोस् भिडियो

जागिर खाने मन छ कि छैन ?– गृहका हाकिम सिपाहीको जागिर हो, जहाँ गएपनि आखिर जागिर नै खाने हो– ट्राफिक प्रहरी –  बाँकी भिडियोमा हेर्नुहोस्

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने ?

काठमाडौं, १२ असार । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु

नक्कली डिएसपी यसरी पक्राऊ परे

काठमाडौं, ६ असार । भोला गौतम डिएसपीको युनिफर्म लगाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्थे । उनी आफूलाई साँच्चैको डिएपी भनेर मानिसहरुलाई धम्की दिन्थे । सर्वसाधारणलाई धाक धम्की दिदै अभद्र व्यवहार

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाने प्रहरीमाथि मुद्दा

काठमाडौं, ५ असार । नक्कली प्रमाणपत्रधारी प्रहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक सरोज क्षेत्री केसी उमर

अवैध मुद्रासहित भारतीय नागरिक पक्राऊ

पर्सा, ४ असार । प्रहरीले वीरगञ्जको घण्टाघरबाट अवैध भारतीय रुपैयाँसहित चारजनालाई पक्राऊ गरेको छ । शर्मा मार्केटमा भारतीय रुपैयाँको अवैध कारोबार भइरहेको सूचनाका आधारमा तीन भारतीय र एक नेपाली नागरिकलाई

पाँच सय घूस दिन खोज्दा पक्राऊ

भक्तपुर, ४ असार । प्रहरीलाई पाँच सय घूस दिन खोज्ने युवकलाई प्रहरीले पक्राऊ गरेको छ । मध्यपुर ठिमीमा डिउटीमा खटिएको प्रहरीलाई ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार पक्राऊ गरेको हो

नातिनी करणी गर्ने हजुरबा पक्राऊ

तेर्हथुम, ३ असार । आफ्नै नातिनी करणी गरेको अभियोगमा एक पुरुष पक्राऊ परेका छन् । ते¥हथुम घर भएका पुरुषलाई जिल्ला प्रहरी कार्यालय ते¥हथुमबाट खटिएको प्रहरी टोलीले पक्राऊ गरेको हो ।

पेस्तोसहित कसरी विमानस्थल छिरे भारतीय नागरिक ?

रुपन्देही, ३ असार । एकजना भारतीय नागरिकको लगेजबाट चेकोस्लोभाकियामा बनेको पेस्तोलसहित गोली र म्याग्जीन फेला परेपछि भैरहवास्थित विमानस्थलको स्थिति असामान्य भयो । तत्काल सुरक्षाकर्मीहरु सतर्क भए । विमानस्थलमा पक्राऊ परेका

दुई सय घूस दिन खोज्ने बसका सहचालक पक्राऊ

भक्तपुर, ३ असार । दुई सय रुपैयाँ घूस दिन खोज्ने युवक सूर्यविनायकमा पक्राऊ परेका छन् । मङ्गलबार प्रहरीलाई दुई सय दिएर कारबाहीबाट उम्कन खोज्ने हितबहादुर रोक्का मगर पक्राऊ परेका हुन्

प्रहरीलाई एक हजार घूस दिन खोज्दा

काठमाडौं, १ असार । कलंकीबाट बस थानकोटतर्फ जाँदै थियो । ना ३ ख ६५२५ नम्बरको बसमा चेकजाँच गर्न खोज्यो प्रहरीले । चेकजाँच नगर्न भन्दै विष्णु केसीले एक हजार रुपैयाँ घुस