Logo

Tag: प्रहरी

६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ फागुन: अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट

विस्तृत पढ्नुहोस
करेन्ट लागेर महादेव साहको मृत्यु

राजविराज, १२ फागुन: सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

कैलाली, १२ फागुन: अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

कलैया, १२ फागुन: प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात-आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

लागोस, १० फागुन: दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, १० फागुन। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अमिरले ती

अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गर्ने कम्पनी सिल

ललितपुर, १० फागुन। ललितपुर महानगरपालिका-२७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका-१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि’

१२ प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह

काठमाडौँ, १० फागुन। प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । साथै सम्पर्कमा आउनका लागि ७ दिनको म्याद समेत दिइएको जनाएकाे छ

मदिरा स्टोर ‘ग्रिनलाइन’का सञ्चालक अमित अग्रवाल पक्राउ

काठमाडौँ, ९ फागुन। बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ‘ग्रिनलाइन’ सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले शनिबार अग्रवालाई पक्राउ गरेको

विवाहमा भएको झगडामा कुटपिटबाट एकको मृत्यु, ४ जना पक्राउ

कैलाली,९ फागुन। भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय

२४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

नुवाकोट, ९ फागुन। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबपुरी गाउँपालिका-७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ट्रकले किच्दा प्रहरी महिलाको मृत्यु

राँझा, ९ फागुन: बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित