प्रहरी

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा…

सिन्धुली, २० असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ५२ वर्षीय पुरुष पक्राउ परेका छन्

लतिलपुरमा एक भारतीय नागरिक मृत फेला

लतिलपुर, २० असार । ललितपुरको सानेपा स्थित गुसिटोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्

बेपत्ता भएको २३ दिनपछि शव फेला

डोटी, १९ असार: गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने

उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु

उदयपुर, १९ असार: लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका

छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबु पक्राउ

मध्यपुरथिमि, १९ असार: प्रहरीले आफ्नै छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कर्णाली, १९ असार: जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ

आइजीपी थापाको गृहजिल्लामा जडान गरिएका सीसीटीभी एआइजी पालबाट उद्‌घाटन

भक्तपुर, १८ असार । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरि बहादुर पालले भक्तपुर क्षेत्रमा

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

दमौली, १६ असार: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको

बालिका अपहरणका आरोपी जेल चलान

सप्तरी, १६ असार: बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

डोल्पा, १३ असार: छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४

मोटरसाइकलसहित दुई पक्राउ

दमक, १३ असार: मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पु¥याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ

छोराले प्रहार गरेको खुकुरीले बुबाको हत्या

खोटाङ, १३ असार: धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण