Logo

Tag: फोटोग्राफी

परम्परागत आभूषणमा राना थारु युवती

परम्परागत आभूषणमा राना थारु युवती परम्परागत पहिरन र आभूषणमा सजिएकी कञ्चनपुरको लालझाडी गाउँपालिकाका राना थारु युवतीहरु । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु

विस्तृत पढ्नुहोस
एकजना विद्यार्थी तीनजना शिक्षक,विद्यालयको ढोका बाहिरको पढाई

मनाङ, ङिस्याङ गाउँपालिका स्थित लालिगुराँस आधारभूत विद्यालयमा एकजना विद्यार्थी तीन जना शिक्षक भएतापनि शिक्षक विना नै विद्यालयको ढोका बाहिर पढिरहेको विद्यार्थी । तस्वीर नवीन लामिछाने मनाङ

म त लालिगुराँस भएछु…

म्याग्दीका वनपाखाहरुमा राताम्यै लालीगुराँस फुलेका छन् । विगतका वर्षहरुमा कम फुल्ने लालिगुराँस यस वर्ष धेरै ठाउँमा राम्रोसंग फुलेका स्थानीयले बताएका छन् । तस्वीर ः धु्रबसागर शर्मा, म्याग्दी रासस

तीनघण्टाको बाटो अब १५ मिनेटमा

तीनघण्टाको बाटो अब १५ मिनेटमा म्याग्दीका दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुल । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ घतान जोड्ने यो पुल निर्माण भएपछि तीनघण्टाको बाटो १५ मिनेटमै

योगा गर्दै एक युवती

योगाको आकर्षण कालीगण्डकी नदी किनारामा योगा गर्दै एक युवती । नवीन आनन्द योग केन्द्रमा २०७० सालदेखि म्याग्दीमा योग केन्द्र सञ्चालन गरेपछि यहाँ योगा गर्ने युवायुवतीको आकर्षण बढेको हो । तस्वीर

नेपालमा पनि अन्तराष्ट्रिय वन्यजन्तु फोटोग्राफीका लागि प्रयासको थालनी

काठमाडौँ । नेपालमा पनि अन्तराष्ट्रिय वन्यजन्तु फोटोग्राफीका लागि प्रयासको थालनी भएको छ । फोटोग्राफी कार्यशालाको तेस्रो संस्करण बुधवार बर्दियामा सम्पन्न भएको छ। रोअर “फर कन्जर्भेसन” नामक सस्था ले गरेको हो