Logo

Tag: बजेट

तीन मन्त्रालयको बजेटमाथिको छलफल सकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असार । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

विस्तृत पढ्नुहोस
बजेट परिमार्जन गर्दा हारेको हुँदैन, संसद्‍को गरिमा रहन्छ : अध्यक्ष लिङदेन

काठमाडौं, १ असार । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट परिमार्जन गर्दा कसैले हारेको नहुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले बजेट परिमार्जन गर्दा कसैले हारेको नहुने बताएका हुन्।

बजेटमा असन्तुष्टि बढेपछि सत्तागठबन्धन सम्हाल्दै प्रधानमन्त्री, समाधान गर्ने सहमति

काठमाडौं, ३० जेठ । सत्तागठबन्धनकै दलहरूबीच सरकारले ल्याएको आगामी वर्षको बजेटमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  असन्तृष्टि समाधान गर्ने प्रयास गरेका छन्। सत्तागठबन्धनका दुई शीर्ष दल कांग्रेस र माओवादी

बजेटमा महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउने कोशिस छ : अर्थमन्त्री डा. महत (भिडिओसहित)

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा नयाँ महत्वपूर्ण र नयाँ कुरा आएको दाबी गरेका छन्। आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै मन्त्री महतले नयाँ

बजेटप्रति साथीहरू आक्रोशित छन्, सरकार दुर्घटनामा जान्छ : अध्यक्ष नेपाल

काठमाडौं, २८ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका हुन्। उनले

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल(पूर्णपाठ)

काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता

गण्डकीमा यथार्थपरक बजेट ल्याउन विज्ञको सुझाव

काठमाडौ, १८ जेठ । गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा

‘कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?’

काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी गरेका छन् । ‘यसपालिको बजेटमा पनि दीप स्थाने दीपम्

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ। बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता (सूचीसहित)

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ। सोमबार संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (फोटोफिचर)

काठकाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०, ०८१ को अनुमानित बजेट प्रस्तुत गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट

आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमात्रै हुने

काठमाडौं, १५ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतले हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु आर्थिक