Logo

Tag: बस

कारको लाइसेन्सले बस चलाएपछि …

३ पुस : साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । कार-जिप चलाउन

विस्तृत पढ्नुहोस
ब्रेक फेल भएपछि बसले काउन्टर ध्वस्त पारेपछि

धरान, २९ मंसिर । भानुचोकमा भएको र्दुघटनामा धन्न कुनै मानवीय क्षति भएन । बसको ब्रेक फेल हुँदा आइतबार विहान ११ बजे यातायात काउन्टर नै ध्वस्त भएको छ । दुईवटा बस

बस दुर्घटनामा १२ जनाको मृत्यु

चौतारा, २९ मङ्सिर : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को

चितवनको भण्डारामा बस पल्टँदा १३ घाइते

चितवन, २७ मङ्सिर  : पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख

बस दुर्घटना

भक्तपुर, २७ मङ्सिर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोज मनाउन गएको वा ५ ख ४२८६ नम्बरको बस दुर्घटना भएपछि । तस्वीर : रमेश गिरी, रासस

कुदाउनुअधि बसमुनि नहेर्दा बालकको किचियर मृत्यु

काठमाडौं, मंसिर २६ । मोरङको बेलबारी–५ रामपुरमा रोकिएको सवारीसाधन फुत्तै कुदाउदा  बालकको मृत्यु भएको छ । रोकेको अवस्था रहेको उक्त बसमुनि बालक छिरेको चालकलाई थाहानहुदा बालकको मृत्यु भएको हो ।

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

२१ मङ्सिर : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८

डा. प्रभु जोशीलाई ठक्कर दिने बसको पहिचान, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं, १० मंसिर । मर्निङ वाकमा हिंडेका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर फरार बसको पहिचान भएको छ । बसको पहिचान भएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर

बस खसेको दुई मिनेटमै रिभर गाइडहरु पुगेर यसरी जोगाए यात्रुको ज्यान (भिडियो र मृतकको सूचीसहित)

सिन्धुपाल्चोक, १८ कात्तिक । सुकुटे नजिकै सुनकोशीमा बस खसेको रिभर गाइडहरुले तत्काल थाहापाए । रयाफटिङमा चढेर घटनास्थलमा पुगिहाले । बस नजिकै एउटा रयाफटिङ राखेर पुलको काम गरे । अर्को र्याफटिङ

रुवाबासी चल्यो, डुबेको बसभित्रबाट यसरी निकालियो यात्रु (भिडियोसहित)

सिन्धुपाल्चोक, १८ कात्तिक । बस सडकबाट एक सय मिटर तल खस्यो । भीरबाट खस्दा खस्दै केही यात्रु फुत्कन सफल भए । बल्ट्याङ खाँदै खसेको बस सुनकोशीको चीसो पानीमा डुब्यो ।

सुनकोशी नदीमा बस खस्यो, धेरै हताहती

काठमाडौं, १७ कात्तिक । सुनकोशी नदीमा बस खस्दा ठूलो मानवीय क्षति भएको छ । आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकस्थित सुकुटेको सडकबाट सुनकोशी नदीमा खसेको थियो

बसको ठक्करबाट एकको मृत्यु

भरतपुर, ११ कात्तिक: चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै