Logo

Tag: बालविवाह

अभियान्ता नै गर्छन् बालविवाह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ मंसिर । मुगुम कार्मारोङ गाँउपालिका—९ चिमातकी दुर्गा र छायाँनाथ रारा नगरपालिका—१२ बलाचौरका वीरेन्द्र विक, नाम परिवर्तन बीच बालविवाह विरुद्धको तालिममा पहिलो पटक भेट

विस्तृत पढ्नुहोस
बालअधिकार संरक्षण गर्ने क्लव नै बालविवाहको माध्यम !

१४ मङ्सिर :मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण

बालविवाह सङ्ख्या बढेपछि पण्डितले नागरिकता हेरर विवाह गराउने

जाजरकोट, २४ कात्तिक : विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता

१२ छोरी जन्माउदा पनि मरेन छोरा जन्मने आशा

काठमाडौं, असोज २ । हुम्लाको ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी

नेपालमै विवाह गर्ने जोडी नपाउँदा युवा युवती समस्यामा

गाईघाट, २९ माघ । नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना

बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

लम्की, २९ माघ । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो

विवाह मण्डपमै बेहुलीमाथि आक्रमण

काठमाडौं ११ पुस ।विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाउँपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वास्थ्य अवस्था सुरक्षित र सामान्य

आमाले रोकिन बालविवाह

जाजरकोट । स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले

२०० बालविवाह रोक

दैलेख,२२ साउन । आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २३२ बालविवाहका घटना रोकिएका छन् ।  स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न

स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

हेमन्त केसी : जाजरकोट, १० असार / बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न

१३ मा विहे, २६ वर्षमै बुढ्यौली

काठमाडौं २ असार । जाजरकाेटमा बालविवाह हुने क्रम राेकिएकाे छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ। महिला तथा बालबालिका

बालविवाह रोके बोको बलि दिने धम्की

काठमाडौं २९ असोज । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ । बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर