बैतडी

निजी स्रोतवाट दुई कोठे विद्यालय भवन

बैतडी, २३ चैत । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकले निजी स्रोतवाट दुई कोठे विद्यालय भवन निर्माण गरिरहेको छ...

बिस्तृतमा

भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने

बैतडी, २२ चैत । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८...

बिस्तृतमा

स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

बैतडी, २६ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ ।...

बिस्तृतमा

स्टाफ नर्स नहुँदा बैतडीमा प्रसूति सेवा प्रभावित

बैतडी, २ फागुन : विगत तीन महीनादेखि नर्स नहँुदा बैतडी जिल्लामा प्रसुती सेवा प्रभावित हँुदै आएको छ । चार जना स्टाफ...

बिस्तृतमा

स्वास्थ्य संस्थालाई सोलार वितरण

बैतडी,१ फागुन । स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि...

बिस्तृतमा

बजेट खर्च निरासाजनक

बैतडी,२९ माघ । सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास...

बिस्तृतमा

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

काडमाडौँ,२० माघ । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना...

बिस्तृतमा

हिमपात, असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात बन्द

काठमाडौँ,१० माघ । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र...

बिस्तृतमा

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

बैतडी । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय...

बिस्तृतमा

चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना गरिने

बैतडी । चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न...

बिस्तृतमा

दुर्घटनामा १९ घाइते

बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस...

बिस्तृतमा

असारे विकासले जोखिम निम्त्यायो !

बैतडी । लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक...

बिस्तृतमा