भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर

जनकपुरमा सञ्चालनमा आयो भाटभटेनी सुपरमार्केटको २५औँ स्टोर

काठमाडौं, ६ असार । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले २५औँ स्टोर जनकपुरमा सञ्चालनमा ल्याएको छ