एजेन्सी, १ वैशाख । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित
प्रभात सिंहः कोरोना भाइरसको कहरका कारण विश्वभर भ्याक्सिन कूटनीतिले निकै महत्वपूर्ण भूमिका खेल्यो । परराष्ट्र सम्बन्धका आधारमा कोभिड—१९ विरुद्धको संघर्षमा सहयोग आदानप्रदान भए । भ्याक्सिन सहयोग गर्ने उत्पादक देशहरूले पनि
विपिन देवः भर्खरै अप्रिल ५ र ६ मा रुसी परराष्ट्रमन्त्री ल्याभरोभको भारत भ्रमण भएको छ । ल्याभरोभको भ्रमणलाई विश्वका महत्वपूर्ण छापाखानाहरूले आप्mनो सम्पादकीयमा ठाउ‘ दिनुका धेरै कूटनीतक आयामहरू छन् ।
२६ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप
२६ चैत : भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका
२३ चैत : कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । त्यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात्
कञ्चनपुर, २२ चैत: भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी
२२ चैत : भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल
कञ्चनपुर, २१ चैत: भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको
कञ्चनपुर, २० चैत: खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर
परासी, १९ चैत: भारतमा पुन : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । जिल्लाको मुख्य सीमा नाका महेशपुरलगायत सीमावर्ती
भारत, १९ चैत : भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान