Logo

Tag: भारत

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, १२ जेठ : भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले

विस्तृत पढ्नुहोस
भारतमा २४ घन्टायता झन्डै ७ हजार कोरोना संक्रमित

१२ जेठ। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन्

भारतमा अलपत्र परेका भन्छन्ः आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ?

जाजरकोट, १२ जेठ : “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को

भारतमा कोरोना संक्रमितको संख्या सवा १ लाख भन्दा बढी, महाराष्ट्र संक्रमणको उच्च जोखिममा

१२ जेठ। भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु

भारतमा रहेका नागरिकको उद्धार गरिने

भोजपुर, ११ जेठ : भोजपुरबाट रोजगारीको सिलसिलामा भारत गइ सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाइ गरे पनि दिनरात लगाएर पैदल

लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह

११ जेठ। बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै

भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित फेला, महाराष्ट्र भयाबह स्थितिमा

११ जेठ : भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्

चीन र भारतबीच तनाव बढ्दै गर्दा भारतीय सेना प्रमुख नरवाणे लदाख पुगेर फर्किए

एजेन्सी ११ जेठ । चीन र भारतबीच तनाव बढ्दै गएको छ । विशेषगरी सीमा सीमा क्षेत्रको विवाद बढेको हो । चीनले आफ्नो प्रभावित क्षेत्र प्यांगगोंग त्सोमा गतिविधि तीब्र पारेपछि विवाद

नौतनवा क्वारेन्टिनमा नेपालीको मृत्यु

भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज

बर्दियाका भारतबाट आएका पुरुषमा संक्रमण

राजापुर १० जेठ : बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९

भारतमा एकै दिनमा सवा लाखको कोरोना परिक्षण

१० जेठ। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण

विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा

स्याङ्जा, १० जेठ : कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच