Logo

Tag: मातृका यादव

दशैंको मौका छोपी कालोबजारी गर्नेलाई छानी छानी जेल हाल्छु- मन्त्री यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव खरो बोल्छन् । उनी कसैलाई नटेर्ने र कर्मचारीलाई समेत हाइलकाइल पार्ने मन्त्रीको परिचय बनाउन सफल छन् । यादवसँग नेपाली

विस्तृत पढ्नुहोस
मातृका यादवको चेतावनी : ज्ञानेन्द्र शाहको कुरा नगर्नुस, अब जेल हाल्छौँ (भिडियोसहित)

काठमाडौं, २५ भदौ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने चेतावनी दिएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’

ज्ञानेन्दलाई मातृका यादवको चेतावनी-योभन्दा बढी दुःख पाउनुपर्ला (भिडियोसहित)

काठमाडौं, भदौ २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले पाएकोभन्दा बढी दुःख पाउनुपर्ने चेतावनी दिएका छन् । राजतन्त्रको अन्तपछि पनि पूर्व राजालाई सुविधा दिएर

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका

मन्त्री यादवले तीन सचिवको नाम तोकेर कारबाही गर्न भनेपछि…

रिपोर्टर्स नेपाल विशेष । २४ असारको विहान ब्रेकफाष्टसहित डाकिएको मन्त्रिपरिषद् बैठकको शुरुमै तरकारी र फलफूल परीक्षणको विषयले प्रवेश पाएको थियो । भारतबाट आयातित तरकारीको सीमामा परीक्षण गर्ने प्रस्ताव लाने उद्दोग,

मन्त्री र सभापतिबीच समितिमा जुहारी

कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका

मन्त्री यादव भेट्न सिंहदरबार पुगेका कपास उद्योगीको ज्ञापनपत्र खोसियो

राज्यले घुम्ती उद्योग नरोके प्रतिकारमा उत्रने चेतावनी कठमाडौं, ८ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको

मन्त्रीबाट हट्न ओली-प्रचण्डकहाँ धाउँदै मातृका

काठमाडौं, ६ जेठ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एक जना शक्तिशाली मन्त्री यतिवेला स्वईच्छाले पदबाट हट्ने भन्दै अध्यक्षकहाँ धाईरहेका छन् । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद

मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात !

काठमाडौं, १ जेठ । उद्योगमन्त्री मातृका यादवलाई आफ्नै कार्यकक्षमा झण्डै हातपात भएको छ । सरुवाको विषयलाई लिएर झण्डै हात हालाहालको अवस्था सिर्जना भएको मन्त्रालयनिकट स्रोतको दाबी छ । उद्योग विभागमा

हेटौँडा सिमेन्ट उद्योगलाई बचाउन सबै एक हौँः मन्त्री यादव

हेटौँडा, १७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटाँंैडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने बताउनुभएको छ । उद्योगको आज अनुगमन गर्दै मन्त्री

‘उद्योग क्षेत्रलाई उकास्न आवश्यक छ’

मातृका यादव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : सरकार समृद्धिको दिशामा अग्रसर छ त भनिएको छ तर जनता त्यति सन्तुष्ट छैनन् । अहिलेसम्म सरकारले गरेको लगानी पनि त्यति तारिफ गर्न

‘निर्यात प्रवद्र्धनका लागि सरकारले सघाउँछ’

काठमाडौँ, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको