यज्ञ पाँच प्रकारका

यी ५ यज्ञ गर्दा सबैभन्दा ठुलो पुण्य र लाभ प्राप्त हुने

वेदअनुसार यज्ञ पाँच प्रकारका हुन्छन् । ब्रह्मयज्ञ, देवयज्ञ, पितृ यज्ञ, वैश्यदेव यज्ञ र अतिथि यज्ञ