युनाइटेड नेप्लिज एसोसिएसन

युएनएको बैठक सम्पन्न, आगामी वर्ष हुने सम्मेलनका लागी गर्‍यो यस्तो निर्णय

टेक्सास,जेठ २६ । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को बैठक बिहीबार ड्यालसमा सम्पन्न भएको छ ।