Logo

Tag: योगी आदित्यनाथ

चुनावको मुखमा योगी सरकारका मन्त्री धमाधम भाजपा छाड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ पौष । भारतको उत्तर प्रदेश राज्यको विधानसभा चुनाव नजिकिदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीलाई एकपछि अर्को धक्का लाग्न थालेको छ । मुख्यमन्त्री योगी

विस्तृत पढ्नुहोस
योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने

एजेन्सी, २८ पौष । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने सम्भावना बढेको छ । उनले राम मन्दिर बन्दै गरेको अयोध्या क्षेत्रबाट चुनाव लड्ने सन्देश दिएको इन्डियन एक्सप्रेसले

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यू

एजेन्सी, ९ पुस। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको हो।

जब योगीलाई मोदीले अंकमाल गरे

एजेन्सी, ५ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धर्मका मामलामा कट्टर मानिन्छन् । राजनीतिमा छिट्टै ठूलो उचाई बनाएका योगीलाई कतिपयले मोदीको उत्तराधिकारीका रुपमा पनि

नेपाल-भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु पनि स्वभाविक हो : डा. महत

काठमाडौँ, २५ असोज: हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै

कांग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २३ असोज: भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव नजरबन्दमा

एजेन्सी, १८ असोज । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई प्रहरीले नजरबन्दमा राखेका छन् । उनलाई प्रहरीले सोमबार विहान प्रहरीले नजरबन्दमा राखेका हुन् । उनी उत्तर

कंगना बनिन् उत्तर प्रदेशको ‘एक प्रदेश एक उत्पादन’ योजनाको ब्राण्ड एम्बेसडर

एजेन्सी, १६ असोज । उत्तर प्रदेश सरकारले ‘एक प्रदेश एक उत्पादन’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाको ब्राण्ड एक्बेसडरको रुपमा बलिउड नायिका कंगना रनौत रह्ने छिन् । उत्तर प्रदेश

उत्तर प्रदेशको सरकारद्वारा सर्वसाधारणद्वारा लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने

१ फागुन: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार राज्यमा आम जनताको विरुद्धमा कोभिड–१९ नियन्त्रण कानुन उल्लङ्घन गरेको मुद्दा फिर्ता लिने निर्देशन दिएका छन् । राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा

योगी आदित्यनाथले धोए कन्याको पाउ

एजेन्सी, ९ कात्तिक । आज नवरात्री । विश्वभरका हिन्दुहरुले विधि विधानपूर्वक नवदुर्गाको पूजाआराधना गरी मनाइरहेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नवरात्रीमा कन्याको पूजा गरेका छन् । उनले कन्याहरुको

के योगी आदित्यनाथ अयोध्याको मस्जिद उद्घाटनमा सहभागी होलान् ?

एजेन्सी, २३ साउन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार राम मन्दिर उदघाटनमा सहभागी भए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको उद्घाटनमा सहभागी भई उक्त दिनलाई ऐतिहासिक उपलब्धिको दिन भने

योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’

के म अपराधीको आरती उतारौं ! ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’ भनेकोबारे पत्रकारको प्रश्नमा उत्तर प्रदेशका मुख्यमन्त्रीले सन् २०१७ मा कार्यभार सम्हालेपछि जवाफ दिएका थिए । उत्तर प्रदेशमा आपराधिक