रेलिङसहितको सजिलो बाटो

टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटो

काठमाडौँ, ३० जेठ ।  सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ ।