Logo

Tag: लकडाउन

लकडाउनको मारमा भारतीय मजदुर

१७ चैत । भारतमा गत मङ्गलबार रातीबाट शुरु भएको लकडाउनको कारण दशौँलाख गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । दशौ लाख

विस्तृत पढ्नुहोस
लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा मास्क र स्यानीटाइजर वितरण

काठमाडौँ, १७ चैत । रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनमा खटिएका तीनवटै निकायका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । सोमबार रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले कालिमाटी, बल्खु र

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह

१६ चैत : दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए

देशव्यापी बन्द गर्नुको विकल्प नभएको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

१६ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी माग्नुभएको

लकडाउन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारिश

काठमाडौं, १६ चैत्र । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको

जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड

सुर्खेत, १६ चैत : लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको

प्रदेश नं २ को सरकारले गरिब र मजदुरलाई भोजनको व्यवस्था गर्ने

जनकपुरधाम, १६ चैत : प्रदेश नं २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशभरिका गरिब र तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई भोजनको व्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले लकडाउनका कारणसमस्यामा

लकडाउन : चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध हुने

विराटनगर, १६ चैत  : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको

न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक नरहेको ट्रम्पको भनाई

१६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी

लकडाउनको अवधि बढाउने तयारी, साँझ मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, १६ चैत्र । आज साँझ ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले एक साताको लागि लगाईएको यसअघिको लकडाउन अवधि बढाउने भएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार यही चैत्र १८ गतेसम्मको

उपेन्द्र यादव किन खनिए सरकारमाथि ? (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लकडाउन आफैंमा कोरोनाको उपचार नभएको जिकिर गरेका छन् । उनले भने, “लकडाउन भनेको कुनै समस्याको समाधान होईन् ।

‘लकडाउन’ उल्लङघन गर्ने ६ सय पक्राउ,दुई घण्टा सडकमै हिरासतमा राखिने

काठमाडौं, चैत १६ । सरकारले घोषणा गरेको लकडाउनको छैटौं दिनमा लकडाउन पालना नगर्ने ६ सय भन्दा बढि पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने पाँच सय भन्दा