Logo

Tag: लकडाउन

कोरोना कहर–घर बाहिर ननिस्कन आग्रह

कलैया, १४ चैत्र । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लगाइएको लकडाउन यहाँ प्रभावकारी देखिएको छ । चौथोदिन आज स्थानीयवासी घरभित्र बसी सो कोरोना

विस्तृत पढ्नुहोस
प्रदेश नं १ मा इन्धन र ग्यास अभाव नहुने

धरान, १४ चैत्र । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको

लकडाउनको तेस्रो दिन : पुतलीसडकदेखि जोरपाटीसम्मका तस्विर (फोटोफिचर)

काठमाडौं, १३ चैत्र । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको आज बिहीबार तेस्रो दिन हो । आजको दिनपनि काठमाडौं उपत्यका सुनसान रह्यो । जनताले सरकारको आदेशको पूर्ण पालना गरेको भन्दै

लकडाउन देहात (फोटोफिचर)

काठमाडौं, १३ चैत्र । यतिबेला देश लकडाउन छ । ग्रामीण भेगका किसानहरुलाई भने खेती किसानीको चटारो पर्न लागिसकेको छ । गहुँको बाला लहराउन थालेका छन् । चौपाया भोकाएपछि चराउन जानुपर्ने

भारतमा आठ करोड परिवारलाई तीन महिना निःशुल्क दाल चामल र खाना पकाउने ग्याँस

एजेन्सी, १३ चैत्र । भारतमा २१ दिने लकडाउनको कडाईका साथ पालना गराउन सरकारले आर्थिक प्याकेज घोषणा गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सितारामनले आज गरेको घोषणा अनुसा ८ करोड ३०

बहिरङ्गबाहेकका सेवा दिँदै प्रसूति गृह

– सञ्चिता घिमिरे काठमाडौ, १३ चैत्र । सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृह मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन ।

लकडाउनः मजदुर प्रभावित

काठमाडौ। १३ चैत्र । भौतिक पूर्वाधारका विभिन्न आयोजनामा कार्यरत मजदुर ‘लकडाउन’बाट प्रभावित भएका छन् । सरकारले कोभिड १९ कोरोना भाइरस को सम्भावित जोखिम न्युनिकरण गर्न चैत ११ गतेदेखि देशभर लकडाउन

‘वनका राजा लकडाउन’मा

दैलेख, चैत १३ । ‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण

लक डाउनकै बेला जिप्रका काठमाण्डौमा अत्याधिक भिड(तस्विर)

चैत १२, काठमाण्डौ । मंगलबारदेखि एक साताका लागि ‘लकडाउन’ घोषणा गरे पनि कार्यान्वयन गराउने निकायमै उल्लङघन भएको छ । ‘लकडाउन’ भन्दा अगाडीनै सरकारले २५ जनाभन्दा बढी भीड गर्न नगर्न गरेको

लकडाउन अझै दुई साता बढाउने सरकारको तयारी

काठमाडौं, १२ चैत्र । सरकारले लकडाउनको अवधि बढाउने तयारी थालेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार अहिले घोषणा गरिएको एक साताको लकडाउन अवधि अझै दुई साता थप्ने सरकारको योजना छ

हेटौडामा लकडाउन अवज्ञा गर्ने नियन्त्रणमा

हेटौडा, १२ चैत्र । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीको

‘लकडाउन’ उल्लङ्घन गर्ने सवारी साधन नियन्त्रणमा

काठमाडौ, १२ चैत्र । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले देशभर लकडाउन गरेका बेला त्यसको अवज्ञा गर्दै सञ्चालन गरेका ५६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय