Logo

Tag: लकडाउन

१५ दिन ‘लकडाउन’ गर्ने तयारी, हवाई सेवा बन्द नहुँने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख १४ । कोरोना संक्रमण रोकथाम गर्न १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको

विस्तृत पढ्नुहोस
लकडाउनमा कस्तो सवारी साधन चल्न पाउने कस्तो नपाउने (सूचनासहित)

काठमाडौं, १३ वैशाख । उपत्यकामा १६ वैशाखबाट २२ वैशाखसम्म लकडाउन घोषणा भएको छ । लकडाउनको बखत सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइने काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन

उपत्यकामा १६ वैशाख देखि २२ सम्म लकडाउन (के गर्न पाइने के नपाइने, सूचनासहित)

काठमाडौं, १३ वैशाख । उपत्यकामा लकडाउनको घोषणा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेधको जानकारी गराएका हुन्

मन्त्रिपरिषद बैठक जारी, लकडाउनको टुंगो लाग्ने

काठमाडौं, १३ वैशाख । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । आजको बैठकले कोरोना भाइरसको रोकथामका लागि विभिन्न कदम चाल्नेबारे निर्णय लिने भएको छ । सरकारले काठमाडौं उपत्यकालगायत

लकडाउन अघि उपत्यका छाड्न दुई दिन मौका

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको तयारी गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर केही क्षेत्र बन्द गराउने प्रस्ताव गरेको

लकडाउन लामै जानसक्ने

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि सरकार लकडाउन गर्ने निष्कर्षमा पुगिसकेको छ । प्रक्रिया मिलाएर आजै लकडाउनको निर्णय आउने निश्चितप्रायः छ । अहिलेलाई उपत्यकालगायत प्रमुख शहरहरुमा

उपत्यकामा १५ दिन लकडाउनको सिफारिश

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लकडाउनको सिफारिश गर्ने

बबई गाउँपालिकामा आजदेखि लकडाउन

बबई, १३ बैशाख । बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको

बर्दियामा आजदेखि लकडाउन

काठमाडौं, बैशाख १३ । बर्दियामा सोमबारदेखि लागू हुने गरी लकडाउन गरिएको छ। कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो। स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध,

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि

सिन्धुलीको दुधौलीका ३ वडामा एक हप्ता लकडाउन

सिन्धुली, १० बैशाख । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका

एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड

बाँके, बैशाख १० । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा