Logo

Tag: लकडाउन

लकडाउन लामै जानसक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि सरकार लकडाउन गर्ने निष्कर्षमा पुगिसकेको छ । प्रक्रिया मिलाएर आजै लकडाउनको निर्णय आउने निश्चितप्रायः छ

विस्तृत पढ्नुहोस
उपत्यकामा १५ दिन लकडाउनको सिफारिश

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लकडाउनको सिफारिश गर्ने

बबई गाउँपालिकामा आजदेखि लकडाउन

बबई, १३ बैशाख । बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको

बर्दियामा आजदेखि लकडाउन

काठमाडौं, बैशाख १३ । बर्दियामा सोमबारदेखि लागू हुने गरी लकडाउन गरिएको छ। कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो। स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध,

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि

सिन्धुलीको दुधौलीका ३ वडामा एक हप्ता लकडाउन

सिन्धुली, १० बैशाख । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका

एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड

बाँके, बैशाख १० । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं, बैशाख १० । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका

लकडाउन हुने त्राससँगै बजार आतंक, व्यापक मूल्यवृद्धि

काठमाडौं, ८ वैशाख । सरकारले कुनैपनि बेला लकडाउन गर्ने संकेतहरु दिएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी विभिन्न क्षेत्रमा कडाई गरिएको छ । मुख्य शहर र कोरोना भाइरसको जोखिम

बाग्लुङको बलेवा क्षेत्रमा दश दिन लकडाउन

बाग्लुङ, ८ बैशाख । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि लकडाउनको घोषणा गरिएको छ । मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका

नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

काठमाडौं, ८ बैशाख । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिएपछि बाँकको नेपालगञ्ज उपमहानगरपालिकामा आज रातिदेखि १५ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि

एक हप्ता लकडाउन गर्न सिफारिश

बाँके, ८ बैशाख । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार