Logo

Tag: लालबाबु राउत

लोसपा प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ मङ्सिर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश २ को

विस्तृत पढ्नुहोस
कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

जनकपुर, २१ मङ्सिर। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख

किसानको चिन्ता: धान डुब्यो, गहुँ लाउने आश मर्यो

– गोपालप्रसाद बराल महोत्तरी, ४ कात्तिक: दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा

मुख्यमन्त्री राउतलाई विश्वासको मत

जनकपुर, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । उनले आज विश्वासको मतका लागि भएको मतदानमा १०७ कुल मतमध्ये ७७ मत प्राप्त गरे ।

प्रदेश नं २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुर, २० असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम, असोज २०। प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० विभाजपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग्ने तयारीमा लोसपा

काठमाडौँ, १८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने तयारी गरेको छ । आज (सोमबार) लोसपा संसदीय दलको बैठकले भ्रष्टाचार आरोप लागेका मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम

मुख्यमन्त्री लालबाबुले ‘पुत्र’ मात्र लेखेपछि…

काठमाडौं, १२ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जितियाको अवसरमा सोमबार शुभकामना दिदां पहिलो अक्षर नै पुत्र उल्लेख गरेका छन् । उनले पुत्र मात्र लेखेपछि चासो बढेको

प्रदेश २ मा लोसपालाई प्रतिष्ठा बचाउनै धौ धौ परेको छः मुख्यमन्त्री राउत

काठमाडौं, भदौ २० ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा जनता समाजवादी पार्टी नै बलियो भएको दाबी गरेका छन् । लोसपालाई प्रतिष्ठा बचाउन धौ धौ

मुख्यमन्त्री राउतसँग खटपटपछि अर्थमन्त्री यादवलाई कृषिमा

जनकपुर, १३ भदौ । प्रदेश नम्बर २ मा मुख्यमन्त्री लालबाबु राउत र मन्त्री विजय यादवबीच द्वन्द्व चर्किएको छ । उनीहरुबीच चर्किएको द्वन्द्वले यादवलाई अर्थबाट कृषिमा सारिएको छ । मुख्यमन्त्री राउतले

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ, २० साउन: गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र