Logo

Tag: लिपुलेक

सीमा मिचिँदा नबोल्ने, त्यही हो प्रधानमन्त्रीको राष्ट्रवाद ? भीम रावल

ऋषि धमला

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावल आफ्नै पार्टी नेतृत्व र सरकारको आलोचनामा अग्रपंक्तिमा देखिन्छन् । उनले भारतले लिपुलेक भएर

विस्तृत पढ्नुहोस
भारतीय अक्रिमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु पक्राउ (फोटोफिचर)

काठमाडौं, ३० वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपालमा विरोध तथा प्रदर्शन भैरहेका छन् । नेपाल सरकारले विज्ञप्ती नै जारी गरेर भारतीय कदमको विरोध

लिपुलेकमा सशस्त्र प्रहरीलाई अगाडि राखेर नेपाली सेना पनि राख्नुपर्छ- गणेश ठगुन्ना, सांसद, दार्चुला

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद गणेश सिंह ठगुन्ना दार्चुलाका हुन् । उनलाई कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राम्रो ज्ञान छ । नेपाली भुमी भएर भारतले चीनसँग

लिपुलेक सडक विवाद : नेपालद्वारा भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौँ, ३० वैशाख । लिपुलेक विवादका सम्बन्धमा स्पष्ट धारणा राख्दै नेपालले भारतलाई सोमबार ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै डाकेर कूटनीतिक

लिपुलेकबारे बोल्दा भीम रावल आफ्नै पार्टीभित्र आलोचित

काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावल यतिबेला फेरि चर्चाको शिखरमा पुगेका छन् । भारतले नेपाली भुमी लिपुलेक भएर चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उनी

लिपुलेकबारे बोल्यो विप्लव नेकपा, सत्ताको अन्त्यका लागि संघर्षमा उठ्न सेना र प्रहरीलाई अपिल

काठमाडौं, २९ वैशाख । भारतले लिपुलेक हुँदै चीनसँगको लिंकरोड खोलेकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भत्र्सना गरेको छ । उसले भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न समेत माग गरेको छ ।

चीनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको हो भनेजस्तो गरेर सम्झौता गराइदिएको छ- डा. नारायण खड्का

काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादित भुमी भनी स्वीकारिएको अवस्थामा भारतले मार्ग खोल्नु गलत भएको बताउँछन् । उनले यो समस्याको

सुजाताको प्रस्तावः बङ्गलादेशसँग जोडिने भारतीय भुमीसँग लिपुलेक साटौं

काठमाडौं, २९ वैशाख । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सीमा समस्या सदाका लागि समाधान गर्न भुमी साट्ने या लिजमा लिने प्रस्ताव गरेकी छिन् । उनले भारतसँग

ओली-मोदी वार्ताको पहल

काठमाडौं, २९ वैशाख । भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि नेपालले कुटनीतिक पहल अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् आपत्ती जनाएपछि भारतको विदेश मन्त्रालयबाट पनि विज्ञप्तिमार्फत् जवाफ

लिपुलेक मुद्दामा नेकपा नेताबीच आरोप प्रत्यारोप

काठमाडौं, २८ वैशाख । भारतले चीनसँग जोड्ने व्यापार मार्ग नेपाली भुमी लिपुलेक भएर खोलेपछि नेपाली राजनीति तरंगित भएको छ । उक्त व्यापार मार्ग खोलिएको भोलिपल्ट मात्र नेपाल सरकारले आधिकारिक धारणा

प्रदीप नेपालले भने- सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री भएकाले लिपुलेकबारे नबोल्नु उचित

काठमाडौं, २८ वैशाख । पूर्वमन्त्री प्रदीप नेपालले सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री भएका कसैले पनि लिपुलेक सडकका बारेमा नबोल्नु उचित हुने टिप्पणी गरेका छन् । उनले लिपुलेक सडकबारे

भीम रावल कड्किएपछि शंकर पोखरेलले मुख फोरे

काठमाडौं, २८ वैशाख । आज संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. भीम रावल कडा रुपमा प्रस्तुत भए । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसामु सरकारलाई गम्भीर आरोप लगाउँदै लिपुलेकमा