विपद् प्रतिकार्य सामग्री प्रदान

प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा, २९ जेठ । गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ ।