Logo

Tag: विप्लव

सरकारसँग वार्ता गर्न विप्लव काठमाडौं प्रवेश !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ कात्तिक । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग वार्ता गर्न भन्दै काठमाडौं उपत्यका प्रवेश गरेका छन् । सरकारले

विस्तृत पढ्नुहोस
विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय

काठमाडौं, ५ कात्तिक । वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका

सभामुखले त छुट पाउनुभएन भने विप्लवले कहाँ पाउनुहुन्छ- डा. राजन भट्टराई

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारको परराष्ट्रनीति देखि विद्रोही विप्लवप्रति सरकारको निितबारे सनसनीपूर्ण खुलासहरु गरेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको

प्रकाण्ड पक्राउ नपरेको जानकारी, समाचारप्रति क्षमा

काठमाडौं, ५ कात्तिक । विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्ड पक्राउ नपरेको जानकारी प्राप्त भएको छ । उनी निकट स्रोतले विप्लव भूमिगत अवस्थामा सक्रिय रहेको जानकारी

प्रतिबन्ध हटाए वार्ता गर्न तयारः विप्लव

काठमाडौं, ५ कार्तिक । प्रतिबन्धित नेकपाले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ता गर्नेबारे सकारात्मक हुने जनाएको छ । उक्त पार्टींको हालै बसेको आठौँ केन्द्रीय समिति बैठकबाट चारमहिने

कुमार पौडेलको हकवालालाई तीन लाख क्षतिपूर्ति

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको निष्कर्ष निकाल्दै तीन लाख रुपैयाँ क्षतिपूर्तिको सिफारिश

कुमार पौडेल ‘हत्या’ मा प्रहरी, कर्मचारी देखि डाक्टरसम्मलाई कारबाहीको सिफारिश (सूचीसहित)

काठमाडौं, ४ कात्तिक । प्रहरीले मुठभेडका नाममा विप्लव समूहका कुमार पौडेलको हत्या गरेको निष्कर्ष निकाल्दै राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको सिफारिश गरेको छ । ४ कात्तिकमा आयोगले प्रेस नोटमार्फत् निष्कर्ष निकाल्दै

विप्लवलाई मानवअधिकार आयोगले भन्यो- हिंसात्मक गतिविधि तत्काल रोक (प्रेस नोटसहित)

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई तत्काल हिंसात्मक गतिविधि रोक्न भनेको छ । सोमबार कुमार पौडेल मृत्यु प्रकरणबारे निष्कर्षसहित सरकारलाई घटनामा संलग्न अधिकारीहरुलाई कारबाहीको सिफारिश गर्दै

कुमार पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानी मारिएको निष्कर्ष (प्रेसनोटसहित)

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगले सोमबार प्रेस

प्रहरीले पायो विप्लवको सैन्य संरचना बनाउने निर्णयका कागजात

काठमाडौं, ४ कात्र्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता सैन्य संरचना निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको

विप्लवले झुक्याए वार्ता हुँदैन-प्रधानमन्त्रीका प्रेस सल्लाकार अर्याल

काठमाडौ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार डा. कुन्दन अर्यालले नेत्रविक्रम चन्द विप्लवसँग यथास्थितिमा वार्ता हुन नसक्ने बताएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि

विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

काठमाडौं, १८ असोज । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको