Logo

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाको स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले स्वागत गरेका छन ।

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीलाई डडेल्धुरा जान आयोगले राख्यो यस्तो शर्त

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र जान निर्वाचन आयोगले शर्तसहित अनुमति दिएको छ । प्रधानमन्त्री देउवालाई आफ्नो क्षेत्रमा सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत खर्चमा मात्र निर्वाचन

सरकारले शान्तिपूर्ण र निष्पक्ष रुपमा मतदान गर्ने प्रबन्ध मिलाईसकेको छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन्। राष्ट्रिय विभूति

नेता सुनकलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज

गठबन्धनलाई जिताउन देउवाको अपिल (भिडिओसहित)

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको

देउवा–प्रचण्ड भलाकुसारी

काठमाडौं, ७ कार्तिक । आज सत्ता गठबन्धनले चुनावलक्षित बाग्मती प्रदेशको भेला आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा भेला जारी छ । सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

ओलीप्रति देउवा आक्रामक, संविधानलाई टोकरीमा फ्याँकिदिएको आरोप

काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् । पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर

जनकपुर पुगेर गठबन्धनका शीर्ष नेता कसले के भने ?

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज (शनिबार) मधेस प्रदेशको राजधानी

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाने, यी नेताले सम्बोधन गर्ने

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौँ,४ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा

गठबन्धनलाई जिताउन देउवाको निर्देशन

काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनाउनु समयको आवश्यकत्ता भएको भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरेका छन् । आज (शुक्रबार) गठबन्धनको

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवा सहभागी

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन् । समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।