Logo

Tag: सरकारी जग्गा

सरकारी जग्गाको लिज अवधि ४० वर्ष पुर्‍याइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २५ । सरकारी जग्गालाई पाँचदेखि ४० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएको छ। सरकारले अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन १५ वर्ष र दीर्घकालीन अवधिका

विस्तृत पढ्नुहोस
सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ

काठमाडौं, जेठ १४। सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका

सयौं बिघा सरकारी जग्गा दुरुपयोग !

कञ्चनपुर, भदौ २३ । कञ्चनपुरको भीमदत्त पन्त नगरपालिकाको सयौं बिघा जग्गा गैरकानुनी रूपमा बिक्री–वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले विस्तृत रूपमा छानबिन थालेको छ।

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

काठमाडौं, साउन ३० । गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा रहेको ६ हजार ६३ रोपनी जग्गामा तत्कालीन गाउँपालिकाका कर्मचारी, स्कुलका प्रतिनिधि तथा स्थानीय जग्गा कारोबारीले अतिक्रमण गरी बस्ती बसालेको पाइएको

सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गर्दा…

बर्दिया, ९ बैशाख । सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका३

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता

काठमाडौं, चैत २० । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण

सरकारी जग्गा हडप्नेको सञ्जाल क्षतविक्षत हुँदै

काठमाडौं, चैत ७ । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया

धोबीखोला हडप्ने भूमाफियाको धन्दामा ब्रेक

काठमाडौं, चैत ६ । काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई विभिन्न प्रपञ्च रची भूमाफियाले आफ्नो नाममा बनाएको भए पनि मालपोत कार्यालय डिल्लीबजारले भूमाफियाको धन्दामा ब्रेक

स्थानीय तहलाई जग्गा लिज दिन र बिक्रीमा रोक

काठमाडौं, मंसिर १८ । सरकारले स्थानीय तहलाई सरकारी जग्गाको बिक्रीवितरण र लिजमा दिन रोक लगाएको छ। स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र रहेका सरकारी जग्गा, सार्वजनिक वन र सामुदायिक सम्पत्ति आफूखुसी बिक्रीवितरण,

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल

काठमाडौं, चैत्र १ । रूपन्देहीको मायादेवी गाउँपालिका–४ झुलझुला (साविक सेमरी गाविस–७ ख) स्थित ४१ कठ्ठा १० धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन मालपोत कार्यालय भैरहवा, नापी कार्यालय भैरहवा तथा भूहरूले

हजार बिघा सरकारी जग्गा किनबेच

दाङ, फागुन १९ । डेढ वर्षअघि तुलसीपुरका मानबहादुर विकले एक लाख २० हजार रुपैयाँमा डेढ कठ्ठा ऐलानी जमिन किने। तुलसीपुरस्थित ग्वार खोलानजिकै खरिद गरेको उक्त जग्गामा उनले खेती गर्दै आएका

एक हजार बिघा सरकारी जग्गा अतिक्रमण

तुलसीपुर, १५ फागुन : तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको