सांसद सुवाल

सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल

काठमाडौँ, ८ असार । सांसद प्रेम सुवालले सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।