सुनका भाउ

सुनको भाउले रेकर्ड तोड्यो प्रतितोला १ लाख ३५ सय

काठमाडौ, २३ साउन । नेपाली बजारमा पछिल्लो समयमा सुनको मुल्यमा बृद्धि हुँदै गएको छ ।