सुस्मा कोइराला मेमोरियल अस्पताल

साँखुमा १५ कोरोना भाइरस सङ्क्रमित

काठमाडौँ, २ भदौ : शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ ।