स्वास्थ्य मन्त्री निर्मला लिम्बू

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूद्धारा राजीनामा

काठमाडौं,१७ जेठ । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी  लिम्बूले पदबाट राजीनामा दिएकी छिन् ।