Logo

Tag: अपराध

धर्मराज विष्ट हत्या प्रकरणः मुख्य योजनाकार सबिता १६ वर्षपछि पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ चैत । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

विस्तृत पढ्नुहोस
अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ, १९ असोज । अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको

आर्थिक अपराधका घटनामा वृद्धि

काठमाडौँ, ७ भदौ । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौं, २३ असार । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ। गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो। यस्तै पक्राउ

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

काठमाडौं, माघ २० । अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम

भक्तपुरमा बढ्दै अपराधका घटना

काठमाडौँ,१६ साउन । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी

जेलबाट छुटेपछि पनि अपराधमा संलग्न

सुरुङ्गा, ३० चैत । कारागार (जेल) बाट छुटेकाहरु नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा

‘हेल्लो प्रहरी ! मेरो भाइले अपराध गर्‍यो’

स्याङ्जा, चैत १८ । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे।

जापानमा अपराधका घटनामा न्यूनता

२२ माघ: सन् २०२० मा जापानमा अपराधका घटनामा लगातार छैटौं वर्षसम्म गिरावट देखिएको प्रहरीद्वारा गरिएको एक अध्ययनले देखाएको छ । कोभिड–१९ को महामारीको क्रममा धेरै मानिसहरू घरमा बसिरहेका सन्दर्भमा विशेष

अपराध नियन्त्रण गर्न सहकार्य

बलेवा, २३ पुस: अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी,

अपराध बढ्यो, प्रहरीको मनोबल खस्कियो

काठमाडौं, ६ असोज । केही दिनअघि ललितपुरको एक सुन पसलमा गहना किन्न गएका व्यक्तिहरु नक्कली नोट दिएर फरार भए । करिब चार लाखको गहना खरीद गरी उनीहरु नक्कली नोट दिएर

‘एसिडको बदला एसिड भए मात्रै अपराध रोकिन्छ’

काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले आज एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण